मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

हिलेजात्रा :
खाँदबारी नगरपालिकाद्धारा हिलेजात्राको अवसरमा सार्वजनिक विदा

Sankhuwasabhapress 618+ समाचार ( )
४ भाद्र २०८१, मङ्गलबार

संखुवासभा । खाँदबारी नगरपालिकाद्धारा हिलेजात्राको अवसरमा सार्वजनिक विदा दिएको छ ।

जिल्लाको सदरमुकाममा रहेको खाँदबारी नगरपालिकाले आज (मंगलबार) सूचना जारी गर्दै नेवार समुदायको महत्वपूर्ण चाडपर्व हिले/रोपाई जात्राको अवसरमा मौलिक अमूर्त पर्वहरुको संरक्षण गर्न सार्वजनिक विदा दिएको जनाएको छ । विगतका बर्षहरु झै यसबर्ष पनि हिले/रोपाई जात्राका अवसरमा बुधबार १ दिन विदा दिएको खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जनाएका छन् ।

आज मंगलबार  बसेको खाँदबारी नगरपालिकाको नगर कार्यपालिकाको बैठकले खाँदबारी नगरपालिका मातहतका कार्यालय, सम्पूर्ण विद्यालय तथा संघसस्थाहरुलाई सार्वजनिक विदा दिने निर्णय गरेको सूचना मार्फत जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार