मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

मादी नगरपालिका :
संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या

Sankhuwasabhapress 612+ समाचार ( )
४ श्रावण २०८३, आइतबार

संखुवासभा । जिल्लाको मादी नगरपालिकामा आफ्नै श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरेका छन्।

शनिबार विहान करिब ५ः५० बजे समयमा जिल्लाको चैनपुर नगरपालिका–७ स्थायी घर भई हाल मादी नगरपालिका–४ डाडाँगाउँमा बस्ने ५६ बर्षीय अमरबहादर सार्कीले आफ्नै श्रीमती ४३ बर्षीय फुलमाया मुदेललाई घरायसी विवादको कारण आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले बताए । 

 घटनाको थप अनुसन्धान तथा काननी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरिक्षक पर्शुराम राईको कमाण्डमा टोली खटिगएको छ भने लाश पोष्टमार्टमका लागि मादी नगरपालिकाको केन्द्र ओखरबाटे ल्याइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार