मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

नयाँ गीत :
गायक भोलामान गुरुङको ‘चौतारीको बर पिपलुलाई छाया’ सार्वजनिक

Sankhuwasabhapress 598+ समाचार ( )
१२ जेठ २०८२, आइतबार

संखुवासभा । गायक भोलामान गुरुङको ‘चौतारीको बर पिपलुलाई छाया’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

गायक गुरुङको नयाँ गीत ‘भोलामान गुरुङका् युटयुव च्यालन’ मार्फत भर्खरै सार्वजनिक गरिएको हो । भोलामान गुरुङ र बिनु राईको स्वर रहेको उक्त गीतको शब्द एनवी मगरले लेखेका हुन भने रुद्र श्रेष्ठले संगीत भरेका हुन् । गीत पूर्वाञ्चल रेकडिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो । गीत गाउनुका साथै गायक गुरुङ राम्रो सारङ्गीवादक समेत हुन् । गीतको म्यूजिक भिडियो समेत उत्कृष्ट बनेको छ । चिचिला बजार र आसपासको क्षेत्रमा गीतको छायाङकन गरिएको छ । उक्त गीतको भिडियोमा संखुवासभाका गायक नवीन दाहाल र अनुशिला राईलाई कास्ट गरिएको छ । 

नेपाली सेनामा कार्यरत गुरुङ अवकास पछि पूर्ण रुपमा गीत संगीतमा नै ब्यस्त छन् । संखुवासभा चिचिला गाउँपालिका–२ आहाले स्थायी घर भएका गायक गुरुङ हाल इटहरी स्थायी बसोबास छ । उनले यसअघि पनि ‘छयाङकुटी डाँडा...बोलका’ लगायत थुप्रै गीतहरु सार्वजनिक भईसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार