मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

खाँदबारी –८ पिप्ले
खाँदबारीमा एक महिलाको शव भेटियो

Sankhuwasabhapress 618+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–८ पिप्लेमा शनिबार एक महिलाको शव फेला परेको छ।

पिप्लेस्थित आदर्श टोलमा करिब ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले बताए।

शनिबार बिहान ५ बजेतिर पोख्रेलले शव घरभन्दा केही पर खोल्सामा लडिरहेको अवस्थामा भेटिएको श्रेष्ठको भनाइ छ। मृतक पोख्रेल शुक्रबार बेलुकी ८ बजेदेखि हराइरहेकी थिइन्।

मृतक पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी छन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार