मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

राष्ट्रिय चलचित्र पुरस्कार २०८० : हरिवंश आचार्य उत्कृष्ट अभिनेता सम्मान

Sankhuwasabhapress 618+ समाचार ( )
१२ भाद्र २०८०, मङ्गलबार

काठमाडौं । चलचित्र विकास वोर्डले हरेक बर्ष प्रदान गर्ने राष्ट्रिय चलचित्र पुरस्कार २०८० प्रदान गरिएको छ । 

सोमबार, राष्ट्रपति भवन शितल निवास, महाराजगञ्जमा राष्ट्रिय पुरस्कार, दिर्घ साधना सम्मान र विशेष योगदान सम्मान राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गरे ।

यो साल उत्कृष्ट चलचित्र पुरस्कार प्रदान गरिएन् । उत्कृष्ट निर्देशक दिनेश राउत (प्रकाश) र अभिनेत्री दिया मास्केले प्राप्त गरे । अभिनेताको पुरस्कार फिल्म ‘महापुरुष’बाट अभिनेता हरिवंश आचार्यले ग्रहण गरे । यस बर्षको चलचित्र पुरस्कार यस्तो छ :

उत्कृष्ट लेखन- चिसो मान्छे दिपेन्द्र के.खनाल

उत्कृष्ट छायाँकन- लप्पन छप्पन, पुरुषोत्तम प्रधान

उत्कृष्ट सम्पादन -दोख, निमेश श्रेष्ठ

उत्कृष्ट अभिनेत्री -प्रकाश, दिया मास्के

उत्कृष्ट अभिनेता -महापुरुष, हरिवंश आचार्य

उत्कृष्ट निर्देशक -प्रकाश, दिनेश राउत

उत्कृष्ट चलचित्र आदिवासी, जनजाति विभिन्न मातृभाषी, -हुलन, छयाँबा

निर्णायक विशेष छनोट -ऐना झ्यालको पुतली

गोर्खा विनिथ ब्रेभरी

दिर्घ साधना सम्मानबाट बरिष्ठ कलाकार लक्ष्मी गिरी र अभिनेता शिव श्रेष्ठ सम्मानित हुँदा विशेष योगदान सम्मानबाट विभिन्न ३५ जना कलाकर्मीलाई सम्मानित गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार