मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

नवौं संस्करण :
अरुणभ्याल्ली फुटवल प्रतियोगितामा सेकाहा र सभापोखरी सेमिफाइनलमा प्रवेश

Sankhuwasabhapress 607+ समाचार ( )
१० कार्तिक २०८१, शनिबार

संखुवासभा । सेकाहा क्लब र सभापोखरी क्लब अरुण भ्याल्ली फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दुई खेलमा सेकाहा क्लब र सभापोखरी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । सेकाहा र आयोजक एडभान्स क्लब बीच भएको पहिलो खेलमा सेकाहाले २—१ गेल गर्दै आयोजक एडभान्सलाई हराए । सेकाहाले लगातार २ गोल गर्दा एडभान्सले १ गोल मात्रै फर्काए । सो प्रतियोगितामा टर्फीको दाबेदार मानिएका र विगतमा थुप्रै पटक टर्फी उचाली सकेका खाँदबारी युथ क्लब र आयोजक एडभान्स क्लबलाई हराउर्दै सेकाहा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

त्यसैगरि पाथीभरा क्लब सुनसरीलाई शुन्यको विरुद्ध ३ गोल गर्दै सभापोखरी क्लब सेमिफाइनलमा प्रवेश गरे । निर्धारित समयभित्र पाथीभरा क्लब सुनसरीले एकै गोल पनि फर्काउन सकेनन् । तीनपोखरी क्लब र पाथीभरा क्लबलाई हराउर्दै सभापोखरी क्लब सेमिफाइनलमा पुगेको हो । 

जिल्लाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्गमा एडभान्स क्लबको आयोजनामा नवौं संस्करणको अरुणभ्याल्ली फुटबल प्रतियोगिता संचालनमा रहेको छ । कात्तिक ७ देखि शुरु भएको प्रतियोगिता १२ गते समापन हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार