मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

समाजवादी :
एकीकृत समावजादी पार्टी फुट नजिक

Sankhuwasabhapress 618+ समाचार ( )
१५ कार्तिक २०८२, शनिबार
काठमाण्डौ – नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने नीतिगत निर्णयसँगै नेकपा एकीकृत समाजवादी फुट नजिक पुगेको छ । हिजो बसेको केन्द्रीय कमिटीले माओवादी केन्द्रसँग एकता गर्ने नीतिगत निर्णय गरेपछि त्यसमा असहमति जनाउँदै आज वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेताले छुट्टै भेला गरेका हुन् ।
भेलाले महासचिव भुसालको संयोजकत्वमा नयाँ दल खोल्ने तयारी गरेको बताइएको छ । बैठकमा खनाल र भुसालसहित उपाध्यक्ष घनेन्द्र बस्नेत, उपमहासचिव विजय पौडेल, स्थायी कमिटी सदस्य जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, हरि पराजुलीलगायत सहभागी थिए ।
माओवादी केन्द्रसँग एकताको विपक्षमा रहेका नेताहरु नेकपा एमालेसँग पनि संवादमा रहेको संचारकर्मीसँग कुरा गर्दै नेता खनालले बताउनुभएको छ । उहाँले कुरा मिलेमा एमालेमा जानु नौलो कुरा नहुने बताउनुभयो ।
२०७८ साल भदौमा एमालेबाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । २०७९ सालको चुनावमा प्रतिनिधिसभामा १० सिट ल्याए पनि राष्ट्रिय पार्टी बन्न भने सकेन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार