मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

चैनपुर - २
जवरजस्ती करणी गर्ने पक्राउ

Sankhuwasabhapress 618+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार
  • मोहनकुमार राई 

संखुवासभा (चैनपुर) । संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नं. २ वस्ने वर्ष ४५ को तुपुवाली काइलो भन्ने धनबहादुर लिम्बु पक्राउ परेको छ । 

जवरजस्ती करणी गरी घटना पश्चात फरार रहेका लिम्बु बुधबार सोही स्थानको सार्वजनिक बाटोबाट ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीद्वारा पक्राउ गरिएको छ । निज धनबहादुर लिम्बुले  गत मंसिर २२ गते चैनपुर न.पा. वतन भएकी अशक्त महिला लाई जवरजस्ती करणी गरी घटना पश्चात फरार भएका थिए ।

निज प्रतिवादी लिम्बुलाई पौष २६ गते सम्मानित संखुवासभा जिल्ला अदालत चैनपुर उपस्थित गराई मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम जबरजस्ती करणी मुद्दामा म्याद थप भई ईलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका मिडिया समन्वय अधिकृत प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार