मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

लायन्स क्लब :
संखुवासभामा लायन्स क्लबद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

Sankhuwasabhapress 607+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

संखुवासभा । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको लायन्स क्लबअफ काठमाण्डौ संखुवासभा डाईमण्डले विद्यार्थीलाई पोसाक (न्यानो कपडा) वितरण गरेको छ ।

 लायन्स क्लब संखुवासभा डाईमण्डले खाँदबारी नगरपालिका – ८ पिप्ले स्थित आदर्श माध्यमिक विद्यालयका शिशु कक्षा देखि कक्षा दुई सम्मका विद्यार्थीलाई पोसाक वितरण गरेको हो । 

आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत  शिशु कक्षा देखि कक्षाका आर्थिक अवस्था कमजोर भएका विपन्न कक्षा दुई सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको लायन्स क्लबअफ काठमाण्डौ संखुवासभा डाईमण्डका अध्यक्ष मनोज कटुवालले जानकारी दिए । 

सोमबार एक कार्यक्रमका बीच आर्थिक रुपमा विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको लायन्स क्लब संखुवासभा डाईमण्डका अध्यक्ष कटुवालले बताए । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको लायन्स क्लबले यसअघि सूर्य आवासिय बोर्डिङ स्कुलका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिसकेको छ ।  

कार्यक्रममा क्लवको पदाधिकारी, आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकराज कटुवाल, खाँदबारी – ८ का वडासदस्यद्धय हरिहर खनाल र उमेश श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार