मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

घटना :
संखुवासभाको माङसिमामा भीरबाट लडेर एकको मृत्यु

Sankhuwasabhapress 618+ समाचार ( )
१३ चैत्र २०८०, मङ्गलबार

संखुवासभा । जिल्लाको मकालु गाउँपालिका–५ माङसिमामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । 

भीरबाट लडेर मकालु गाउँपालिका–५ स्थित माङसिमा राई गाउँका ६२ वर्षीय हरिप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । आइतबार भेडा चराउन गएका राई घर नफर्किएपछि खोजी गर्ने क्रममा स्थानीयले फेला पारेका थिए । उनलाई स्थानीयले जुकेपानी खोल्सामा लडेर मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।

आज मंगलबार साँझ जिल्ला अस्पतालमा पोष्टमार्टम पछि शव आफन्तलाई जिम्मा दिएको प्रहरीको भनाइ छ ।  घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार