मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

जिल्ला प्रहरी कार्यालय संखुवासभामा क्यूआरकोड मार्फत प्रहरीमा गुनासो राख्न सकिने

Sankhuwasabhapress 607+ समाचार ( )
१६ अशोज २०८०, मङ्गलबार

संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभामा अब देखी प्रहरीमा क्यूआरकोड मार्फत गुनासो राख्न सकिने भएको छ । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाले गुनासो व्यवस्थापनको लागि ‘क्यूआरकोड’ सार्वजनिक गरेको छ । कोशी प्रदेश प्रहरीको क्यूआरकोडको प्रयोग सम्बन्धी कार्यविधि–२०८० अनुसार संखुवासभामा पनि नागरिकको गूनासो सुन्न र व्यवस्थापन गर्न क्यूआरकोड सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरिक्षक घनश्याम श्रेष्ठले बताए ।

आम सेवाग्राहीहरुको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पीरमर्का, कैफियत भएमा सिधै क्यूआरकोड प्रयोग गरेर गुनासो तथा सुझाव राख्न प्रहरी नायब उपरिक्षक श्रेष्ठले आग्रह गरेका छन् ।

उक्त क्यूआरकोडको प्रयोग गर्न आम सेवाग्राहीहरुलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार