मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

भारत भ्रमण :
संखुवासभाको खाँदबारी सहित चार पालिका प्रमुख १० दिने भारत भ्रमणमा जाने (भिडियो)

Sankhuwasabhapress 598+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

संखुवासभा । जिल्लाका खाँदबारी नगरपालिका सहित चार वटा पालिका प्रमुख १० दिने भारत भ्रमणमा जाने भएका छन् ।

शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाले यस्तो जानकारी दिएको हो । यहि फागुन १४ गते देखि २४ गते सम्म १० दिन भारतको हैदरावादमा आयोजना हुने अन्तराष्र्टि«य तालिममा सहभागी हुनाका साथै विभिन्न ठाउँहरुको अध्ययन भ्रमण गर्ने जनाएको छ ।

भारतीय दुतावासको निमन्त्रणामा संखुवासभाको खाँदबारी नगरपालिका नगर प्रमुख महेश थपलिया, पाँचखपन नगरपालिकाका नगर प्रमुख विपीन राई, चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बू शेर्पा र सिलीचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङ र कर्मचारी गरि १३ जनाको भ्रमण टोली जाने जनाएको छ । 

उक्त १० दिने भ्रमणमा भारतले गरेको नयाँ-नयाँ प्रविधीहरुको अध्ययन भ्रमण, कृषि तथा वागवानी क्षेत्रको अध्ययन भ्रमण गरिने जनाएको छ । भ्रमणमा जाँदा स्थानीय चारै वटा पालिकाको कुनै खर्च नहुने र सम्पूर्ण खर्च भारतीय दुतावासले ब्यहोर्ने जनाएको छ भने यता कार्यालयको दैनिक सधैं जस्तै संचालनमा रहने जनाएको छ ।

vidio link: 
https://www.youtube.com/watch?v=2z_3xZ0NDxg

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार