मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

संखुवासभामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु

Sankhuwasabhapress 598+ समाचार ( )
१० मंगशिर २०८०, आइतबार

संखुवासभा । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चिततास् महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता  भन्ने नाराका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शनिबारबाट शुरु भएको छ ।

संखुवासभाको खाँदबारी नगरपालिका र जिल्ला प्रहरी कार्यालय संखुवासभाले संयुक्त रुपमा सहभागिता जनाउँदै खाँदबारीको पोखरी बजारबाट अभियानको शुभारम्भ गरेको हो । प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म बिश्वभर नै यो अभियान मनाउने गरिएको छ ।

अभियानको अवसरमा खाँदबारी नगरपालिकाले विभिन्न सचेतनामुलक जिंगल प्रसारण, डकुमेन्ट्रि प्रदर्शनी तथा अन्तरकृया कार्यक्रम समेत आयोजना गरेको खाँदबारी नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत निर्माणकुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार