मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

खाँदबारी नगरपालिका–४
आफन्तको नाममा कालिका माविमा एक लाखको अक्षय कोष स्थापना

Sankhuwasabhapress 598+ समाचार ( )
२१ वैशाख २०८१, शुक्रबार

संखुवासभा । जिल्लाका खाँदबारी नगरपालिका–४ कोतेगाउँ निवासी कुबेर गुरुङको सपरिवारबाट स्वर्गीय सासुसुराको नाममा कालिका माध्यमिक विद्यालयमा एक लाख १११ रुपैयाको अक्षय कोष स्थापना गरिदिएका छन् ।

विहिबार खाँदबारी नगरपालिका–४ सेकाहामा रहेको कालिका माध्यमिक विद्यालयमा कुबेर गुरुङको स्वर्गीय सासुससुरा र श्रीमती पूर्णीमायाँ गुरुङको आमा मनमायाँ गुरुङ (पूर्णि आमा ढाडगाउँ)को नाममा पूण्यतिथी पारेर विद्यालयमा अक्षय कोषको स्थापना गरेका हुन् । स्थायी घर खाँदबारी–४ कोतेगाउँ भएपनि हाल काठमाडौं बस्दै आएका कुबेर गुरुङको परिवारले विद्यालयमा विपन्न, गरिव र निम्न वर्गका बालबालिकाहरुलाई पठनपाठनमा सहयोग र विद्यालयको शैक्षिक उन्नयनको लागि आफ्नो गाउँको विद्यालय कालिका माविमा नै अक्षय कोष स्थापना गरेको बताउँछन् । 

उक्त अक्षय कोष स्थापना कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका सदस्य ज्ञानबहादुर गुरुङ, प्रधानाध्यापक विनोद गुरुङ, दाताहरु, स्थानीय अभिभावक र शिक्षक विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा दाताहरुलाई प्रधानाध्यापक विनोद गुरुङले धन्यवाद दिएका थिए । उनले अक्षय कोष स्थापनाले बालबालिकाहरुलाई भविष्य निर्माण केही सहयोग पुग्ने धारणा राखे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार