मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

विराटनगरमा :
पेशागत तथा बुद्धिजिवी विभागको बैठक सम्पन्न

Sankhuwasabhapress 598+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश पेशागत तथा वुद्धिजीवी बिभागको प्रथम वैठक विराटनगरमा बिहिबार सम्पन्न भएको छ ।

विभागका संयोजक रामकुमार थापा अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौला, कोशी कांग्रेसका सभापति उद्धव थापा, नेपाली कांग्रेस नेता रमेशजंङ्ग रायमाझी, कोषाध्यक्ष राजेश गुप्ता, प्रवक्ता यदु विष्ट लगायतको उपस्थिति रहेको थियो ।

विभागको वैठकले कोशी प्रदेशका सवै जिल्लामा वुद्धिजीवी तथा पेशगत क्षेत्रका व्यक्तिहरुलाई पार्टीको गतिविधिमा सक्रिय बनाउने निर्णय गरेको छ । यसका अलावा विभागले पाएको जिम्मेबारीलाई अझ सशक्त बनाउने विषयमा समेत छलफल भएको संयोजक थापाले बताए ।

थापा संयोजकत्वमा रहेको पेशागत तथा वुद्धिजीवी बिभागमा उपसंयोजक गणेश बुढाथोकी सहित २५ जना सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार