मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

देउसी भैलोबाट संकलित
खाँदबारीका टोल बिकास संस्थाद्वारा बाद्यबादन सामग्री हस्तान्तरण

Sankhuwasabhapress 598+ समाचार ( )
२९ मंगशिर २०८०, शुक्रबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–१ स्थित ढोलबाजे र पसल गाउँ टोल बिकास संस्थाले २०८० सालको देउसी भैलो कार्यक्रमबाट उठेको रकमबाट मन्दिरलाई बाद्यबादन सामग्री हस्तान्तरण गरेका छन् ।

गएको तिहारमा खेलिएको देउसी भैलोबाट संकलित ३० हजार रुपैया रकमबाट जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको प्रभावेश्वर शिवालय मन्दिरका लागि आवश्यक १ थान स्पिकर, मादल १ थान, १ थान खैजडी, १ थान झ्याली झ्याम्टा लगायतका सामाग्रीहरु प्रदान गरिएको ढोलबाजे टोल बिकास संस्थाका अध्यक्ष सुरेन शाक्यले जानकारी दिए ।

बेदपाठ, चण्डीपाठ, सत्यनारायण, तुलसीपूजा, समग्र हवन कार्यक्रमको अवसर पारेर बिहिबार मन्दिर व्यवस्थापन समिती अध्यक्ष उत्तम दाहाललाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको शाक्यले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार